विराटनगर : पानीमा डुबेर बालिकाको मृत्यु भएको छ ।
मोरङको जहदा गाउँपालिका-३ भातिगन्जमा फुदन हस्दाकी १ वर्षीया छोरी कृतिको आज बिहान भरेर राखेको पानीमा डुबेर मृत्यु भएको हो ।मृतक बालिकाको शव पोस्माटमका लागि कोशी अस्पतालमा राखिएको जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले बताएको छ ।
प्रकाशित मिति:
बिहीबार, १२ पुष २०८०



