काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।
बैठक बिहान ८ बजेबाट पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको हो । बैठकले विभिन्न जनदबाबका कार्यक्रमहरु तय गर्ने बताइएको छ ।
प्रकाशित मिति:
बिहीबार, २१ मंसिर २०८०



