काठमाडौं : काठमाडौँको सितापाइलामा ३ जना मृत फेला परेका छन् ।
मृतक एउटै परिवार भित्रका सदस्यहरु हुन् । मृत फेला पर्नेमा एकजना महिला र दुईजना बच्चा छन् ।
घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरु पुगेका छन् । प्रारम्भिक अनुन्धानमा हत्या भएको आशंका गरिएको छ ।
प्रकाशित मिति:
बुधबार, ९ फाल्गुन २०८०



