प्रकाशित मिति:
शुक्रबार, ७ भाद्र २०८१
डेंगु संक्रमण
नेपालका ७४ जिल्ला डेंगुबाट प्रभाबित
देशका ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिदै गएको छ।स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७७ जिल्ला मध्ये ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो।सतरकता अपनाउन जनसमुदाईमा आग्रह।



