प्रकाशित मिति:
शनिबार, ८ भाद्र २०८१
प्रसिद्ध क्रिकेटर शिखर धवनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास।
Man of Icc टुर्नामेन्ट भनिने शिखर धवनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास विश्वका सर्वश्रेष्ठ क्रिकेटरमध्ये एक शिखरधवनले आज आफ्नो सन्यास घोषणा गरेको छ।भारतीय क्रिकेटर शिखर धवनको जन्म ५ डिसेम्बर १९८५ मा दिल्लीमा भएको थियो। शिखर धवनलाई गब्बरको नामले पनि चिनिन्छ र भारतीय टिम को पूर्व कप्तान पनि रहेका छन् शिखर धवनलाई सर्वश्रेष्ठ क्रिकेटरको उपाधि दिई २०२१ मा भारत सरकारद्वारा अर्जुन पुरस्कारले पनि सम्मानित गरिएको थियो।



