काठमाडौं : काठमाडौंको नयाँ बानेश्वरमा भासिएको सडक डोजर लगाएर पुरिएको छ ।
शुक्रबार कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा ३ ख ३७६२ नम्बरको यात्रुवाहक बस एभरेष्ट होटलको सडक भासिदा फसेको थियो ।अहिले उक्त बस पनि डोजर लगाएर निकालिएको छ ।
बस निकालेसँगै सडकमा परेको भ्वाङ पुरिएको हो ।
प्रकाशित मिति:
शुक्रबार, १२ माघ २०८०



