प्रकाशित मिति:
बुधबार, २६ भाद्र २०८१
नारायणी रङ्गशालाको वियोग
रंगशाला को विजोक प्रधानमन्त्री को आश्वासन कहिले सम्म जीर्ण बन्दै नारायणी रङ्गशाला तराई मधेसकै ठूलो रङ्गशालाको रूपमा चिनिने वीरगञ्ज महानगरपलिका–१५ स्थित १८ बिघा क्षेत्रफलमा फैलिएको नारायणी रङ्शाला जीर्ण अवस्थामा पुगेको छ।



