काठमाडौं : भक्तपुर क्यान्सर अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
अस्पतालले मेडिकल अफिसर, स्टाफ नर्स, फार्मेसी सहायक र रिसेप्सनिष्ट पदमा गरी ११ जना कर्मचारी माग गरेको छ । इच्छुक उम्मेदवारले सोमबारको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति:
सोमबार, ४ मंसिर २०८०



