काठमाडौं : सरकारले २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ । सरकारले बिहीवार राजपत्रमा सूचना प्रकाशित गरेर विभिन्न २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको हो ।
निशेष गरिएका क्षेत्रमा डाँक, तार वा टेलिफोन सेवादेखि इन्टरनेट सेवासम्म छन् ।
निषेध गरिएका २५ आवश्यक सेवाः



प्रकाशित मिति:
शुक्रबार, २९ मंसिर २०८०


![यी २५ आवश्यक सेवामा हड्ताल गर्न निषेध [सूचीसहित]](https://prajatantra.thecodeedev.com/wp-content/uploads/2023/12/PM_office_Nepal_UNu0sDMcKO.jpg)
