काठमाडौँ : सरकारले उखुको खरिद मूल्य तोकेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगले उखुको मूल्य प्रतिक्विन्टल ५६५ दिनुपर्ने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।
त्यसमा सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिएर ६३५ रुपैयाँ मूल्य तोकिएको बताइन् ।
प्रकाशित मिति:
बुधबार, ४ पुष २०८०



