जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
कैलाली : सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आज आव्हान हुने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार साँझ राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाले आजै नयाँ सरकार गठनका लागि आव्हान गर्ने तयारी भएको हो । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश ढुङानाले नयाँ सरकार गठन गर्नका लागि आव्हान गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए । प्रदेश प्रमुख मियाले बिहीबारदेखि नै राजनीतिक दल, कानूनका विज्ञहरूसँग नयाँ सरकार गठनका लागि आव्हान गर्नका लागि परामर्श लिइरहेका छन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना सदस्य रहेका छन् । नयाँ सरकार बनाउन २७ जनाको समर्थन आवश्यक पर्छ । तर सात सदस्य…


