जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौं : मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा पक्राउ परेका गायक राजेशपायल राईसहित तीनजना कलाकार छुटेका छन् । गएराति काठमाडौँको थापागाउँबाट पक्राउ परेका उनीहरू बिहान छुटेका हुन् । छुटेपछि राईले रक्सी खाएपछि सामान्य होहल्ला हुने बताए । ‘मेरो स्नोकर पुल हाउस छ । त्यहाँ साथीहरूले होहल्ला गरे । उनीहरूलाई जोगाउन खोज्दा म पनि पक्राउ परे ’ उनले भने । छुटेलगतै राजेशले भोलि इटहरीमा कार्यक्रम रहेको बताएका छन् ।


