जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
मुस्ताङ: लामो समयदेखि बन्द रहेको मुस्ताङको कोरला नाका आजदेखि सञ्चालनमा आउने भएको छ। गण्डकी प्रदेशलाई चीनसँग जोड्ने प्रमुख नाका आज बिहान १० बजेदेखि सञ्चालनमा आउन लागेको हो। नेपाल र चिनियाँ अधिकारीले एक संयुक्त कार्यक्रममार्फत नाका सञ्चालनको औपचारिक घोषणा गर्ने तयारी गरेका छन्। कोरोना महामारी फैलिने डरले चीनले उक्त नाका बन्द गरेको थियो ।


