जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
नयाँ दिल्ली : भारतका चर्चित र्यापर हनी सिंहले सम्बन्धविच्छेद गरेका छन्। बिहे गरेको १२ वर्षपछि श्रीमती शालिनी तलवारसँग हनीले सम्बन्धविच्छेद गरेका हुन्। लामो समयसम्म उनी आफ्नो विवाहित जीवनलाई लिएर चर्चामा थिए। दिल्लीको फ्यामिली कोर्टले सिंह सम्पत्तिलाई अलग्गिने मन्जुरी दिएको छ। साढे २ वर्षदेखि सम्बन्ध विच्छेदको मुद्दा अदालतमा विचाराधीन थियो। शालिनीले हनीलाई घरेलु हिंसाको आरोप लगाएकी थिइन्।


