जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडाैं : गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईले हतियार राख्न पाएको अनुमति(लाइसेन्स)को सम्बन्धमा अनुसन्धानका लागि छानबिन समिति गठन गरेको छ । मन्त्रालयले सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा मन्त्रालयका उपसचिव ऋषि पौडेल, प्रहरी उपरिक्षक सन्तोष भट्टराई र गृह मन्त्रालयका उपसचिव सदस्य रहने गरी समिति गठन गरेको हो । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । चैत ५ गते प्रसाईका अंगरक्षक दीपक खड्का र रामकुमार धिमार सर्वोच्च अदालत परिसरबाट आधुनिक हतियारसहित पक्राउ परेका थिए ।


