जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौं: सुरुमा १५ सेकेन्डसम्मको भिडिओ अपलोड गर्न मिल्ने टिकटकमा अब १५ मिनेटका भिडियो अपलोड गर्न मिल्ने भएको छ। यसअघि एक मिनेट, तीन मिनेटहुँदै १० मिनेटसम्मको भिडिओ अपलोड गर्ने गर्ने सुविधा टिकटकमा थियो। हाल बढीमा १० मिनेटसम्मको भिडिओ अपलोड गर्ने सुविधा दिइएको छ। त्यसलाई बढाएर कम्पनीले १५ मिनेटसम्मको भिडिओ अपलोड गर्ने सुविधा ल्याउन लागेको हो। टिकटकको यो फिचरले युट्युबलाई प्रत्यक्ष टक्कर दिने अपेक्षा गरिएको छ।


