जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौं : अब ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र(लाइसेन्स) जाँच गर्दा नागरिक एपमार्फत देखाउन पाइने भएको छ। यसअघि ट्राफिक प्रहरीलाई सक्कलै चालक अनुमतिपत्र देखाउनुपर्ने बाध्यता थियो। तर यो व्यवस्था अन्य ट्राफिक नियम उल्लङ्घन गरेर प्रहरीले रोकेको अवस्थामा नभई चालक अनुमतिपत्र लिएको छ वा छैन भनेर जाँच गरेको अवस्थामा मात्रै लागू हुने छ। यो व्यवस्था आजैदेखि कार्यन्वयनमा आएको भन्दै एपमा लाइसेन्स लिंक गर्न समेत आग्रह गरिएको छ।


