जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
सुर्खेत : ट्याक्टरको ठक्करबाट जाजरकोटमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका–६ भेरे निवासी ८ वर्षीय केशव महतारा रहेका छन् । उनको गए राती ट्याक्टरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


