जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौं, २२ असोज । इजरायलमा प्यालेस्टाइनी अतिवादी समूह हमासले गरेको आक्रमणमा परि १० जना नेपालीको ज्यान गएको छ । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिममा रहेको कृषि फार्ममा कार्यरत सुदूरपश्चिमका १० जना विद्यार्थीको गोली लागेर मृत्यु भएको इजरायलमा रहेको नेपाली दूतावासले पुष्टि गरेको हो । त्यस्तै दुईजना विद्यार्थी बन्धक बनाइएको छन् भने ३ जना घाइते भएर अस्पतालमा उपचाररत छन् । नेपालबाट इजरायलमा केयर गिभरा काम गर्न जानेको संख्या ४ हजारभन्दा माथि रहेको छ । त्यस्तै विभिन्न विश्वविद्यालयमा कृषि अध्ययन गर्नपनि विद्यार्थी इजरायल गएका छन् ।हमासको आक्रमणमा परि सयौं इजरायलीको ज्यान गैसकेको छ । मृत्यु हुनेमा घोडाघोडी, ४ कैलालीका नारायणप्रसाद न्यौपाने, जयपृथ्वि…


