जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौं: परराष्ट्रमन्त्री एवं नेपाली काँग्रेसका नेता एनपी साउदलाई गुट फेरेको आरोप लागेको छ । हालै गोदावरीमा सम्पन्न पार्टीको महासमिति बैठकपछि साउदलाई उक्त आरोप लागेको हो । पत्नी जोत्सना अधिकारीका कारण एनपीले गुट फेर्नेदेखि महासमिति बैठक छल्नेसम्मको क्रियाकलाप गरेको चर्चा छ । एकताका आफूलाई काँग्रेस सभापती शेरबहादुर देउवाको विश्वासपात्र बताउने एनपीले अस्तिको महासमिति बैठकमा पनि देउवालाई साथ नदिएको बताइन्छ । गोदावरीमा महासमिति बैठक बसेर सभापति देउवालाई महामन्त्रीसहितका नेताहरुले घेराबन्दी गरिरहेका बेला एनपी भने श्रीमती, छोराछोरीसहित सासु र सालीसमेतको टोली लिएर भारत लागेका थिए । भारतको दिल्ली हुँदै एनपीको टोली अयोध्यासम्म पुगेको थियो। अयोध्यामा एनपी टोलीले सामूहिक दर्शन तथा आराधना गरेर सडकमार्गमार्फत…


