जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
कैलाली : भीमदत्त राजमार्गको भासु भीर नजिकै सडक खन्ने क्रममा विद्युतीय धराप विष्फोट भएर चार जना घाइते भएका छन । चुरे गाउँपालिका-३ को भासुभीरदेखि झण्डै २ किलोमिटर सहजपुरतिर बाटो खन्ने क्रममा बुधबार साँझ विद्युतीय धराप बिष्फोट हुँदा जेसिबी चालक डडेल्धुराको आलिताल गाउँपालिका- ८ का २४ वर्षीय विकास थापा, कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा र कञ्चनपुरका नवीन देव अवस्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए । जेसीवी चालक थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। थापाको सहजपुरस्थित स्वास्थ्य चौकीमा उपचार गरिएको छ भने अन्य तीन जना घाइतेको धनगढीको मायामेट्रो…


