जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभा संसदमा उठेका १३ प्रश्नको उत्तर दिएका छन् । प्रधानमन्त्री दहालले प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न सांसदहरुले उठाएको प्रश्नको उत्तर दिएका छन् । पूर्णपाठः प्रश्न १ (मा. कल्पना चौधरी) सम्माननीय प्रधानममन्त्रीज्यू, नेपालको संविधानको धारा ४७ मा मौलिक हकको कार्यान्वयन भन्ने सन्दर्भमा “यस भागद्वारा प्रदत्त हकहरुको कार्यान्वयनका लागि आवश्यकता अनुसार राज्यले यो संविधान प्रारम्भ भएको तीन वर्ष भित्र कानूनी व्यवस्था गर्नेछ” भन्ने कुरालाई निर्दिष्ट गरेको छ। संविधान जारी भएको ८ वर्ष भयो तर संविधानले व्यवस्था गरे अनुसार हालसम्म पनि निजामती ऐन नबन्दा भनौ वा संविधानले क्लष्टर छुट्याएर अनुसार ऐन संशोधन नहुँदा २०६४ सालमा बनेको ऐन अनुसार थारुहरुले करिब…


