जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौँ : न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि विज्ञापन आह्वान गरेको छ। आयोगले एक सूचना जारी गर्दै आन्तरिक खुला, खुला तथा समावेशी गरी ४३ जनाका लागि विज्ञापन आह्वान गरेको हो। आयोगको अनुसार आन्तरिक खुला तर्फ २१, खुल्ला १२, महिला चार, आदिवासी/जनजाति दुई, मधेसी दुई, दलित र अपाङ्ग एक–एक जनाका लागि दरखास्त माग गरेको हो । लिखित र अन्तरवार्ता हुने उक्त परीक्षा काठमाडौँ उपत्यकाबाट मात्रै लिइने छ । जसका लागि केन्द्र पछि तोकिने जनाइएको छ ।उक्त विज्ञापनमा आज शुक्रबार(विज्ञापन प्रकाशन भएको दिनदेखि) ३० दिनभित्र दरखास्त दिन सकिने छ। साथै दोब्बर दस्तुरमा त्यसको सात दिन पछि पनि दरखास्त दिन…


