जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
गमगढी : कर्णाली प्रर्देशकाे विकट हिमाली जिल्ला मुगु अस्पतालमा एक्सरे मेसिन बिग्रिए मर्मत कार्य नहुँदा बिरामीलाई सास्ती भएको छ । मुगु जिल्लाकै एक मात्र अस्पतालमा रहेको एक्सरे मेसिनको इमेज क्यासेट बिग्रिएपछि बिरामीलाई एक्सरे गर्न कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठान जुम्लामा पठाउने गरिएको जिल्ला अस्पताल मुगुले जनाएकाे छ । उक्त एक्सरे मेसिनको इमेज क्यासेट विद्युततिय भाेल्टेज अनियमित भई बिग्रेकाे र करिब २ लाख ५० हजार जति रकम खर्च गर्न लाग्ने र सो रकम अस्पतालले ब्यावस्थापन गर्न सक्ने भए पनि विद्युतीय भाेल्टेजकाे कारण फेरि एक्सरे मेसिन बिग्रने र अनियम एक्सरे मेसिन मर्मत कार्य हुन नसक्दा समान्य चाेटपटकलगायत अन्य रोगका बिरामीलाई एक्सरे गर्न जुम्ला…


