जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौं : देशका सातै प्रदेशमा राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मतदान सुरु भएको छ । १९ जना सदस्यका लागि आज देशैभर एकैपटक मतदान सुरु भएको हो । कोशी प्रदेशअन्तर्गत विराटनगरमा मतदान सुरु भएको हो भने मधेश प्रदेशको जनकपुरधाममा पनि मतदान सुरु भइसकेको छ । त्यस्तै बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तरगत हेटौँडामा मतदान सुरु भएको छ । चार सदस्यका लागि बिहान ९ बजेबाट हेटौँडा–४ स्थित भुटनदेवी माविको प्राविधिक भवनमा मतदान मतदान सुरु भएको हो । त्यस्तै गण्डकी प्रदेशको पोखरामा पनि मतदान सुरु भइसकेको छ भने लुम्बिनी प्रदेश कार्यालयमा पनि मतदान सुरु भइसकेको छ । कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा पनि…


