जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदमा ६० जना कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रबार सूचना जारी गर्दै नवौंदेखि चौथो तहसम्मका रिक्त रहेका विभिन्न पदमा पदपूर्ती गर्नका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले माघ १८ गतेसम्म कम्पनीको अनलाइमार्फत आवेदन दिन सक्नेछन् । आवेदन दस्तुर पदअनुसार फरक–फरक निर्धारण गरिएको छ ।


