जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडाैं : मंगलबार सुनको मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले घटेकाे हाे। महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो।यस्तै, चाँदी भने आज स्थिर रहेकाे छ। साेमबार १४ सय १५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेको महासङ्घले जनाएको छ।


