जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौं : नेपाल मेडिकल काउन्सिलको निमित्त रजिस्ट्रारमा डा विश्व दवाडी नियुक्त भएका छन् । अर्को व्यवस्था नभएसम्मका लागि स्वास्थ्य मन्त्रालयले उनलाई उक्त जिम्मेवारी दिएको हो । आइतबार मन्त्रीस्तरीय निर्णयबाट उनलाई निमित्त रजिस्ट्रार बनाइएको हो । काउन्सिलको रजिस्ट्रार मन्त्री परिषद्को बैठकले नियुक्त गर्ने गर्छ । मन्त्री परिषदबाट रजिस्ट्रार नियुक्त नहुन्जेलका लागि डा दवाडीलाई निमित्त दिइएको हो । उक्त पदबाट केही दिनअघि मात्रै डा कृष्ण अधिकारीले बिदा लिएका थिए ।


