जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौं : ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा घाइते भएका अर्का युवकको अवस्था गम्भिर रहेको छ ।रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै आन्दोलित बनेका युवाहरुमाथि प्रहरीले चलाएको गोली लागेर घाइते भएका अर्का युवकको अवस्था गम्भिर रहेको छ । उनको पाटन अस्पतालमा उपचार भइरहेको छ ।यसअघि प्रहरीको गोलीबाट प्रदर्शनमा उत्रिएका जुम्लाका सुजन राउतको मृत्यु भएको थियो ।आज रोजगार अनुमति प्रणाली ९इपिएस० आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको थियो । ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए ।


