जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा करिब दुई सय जना नेपाली भर्ना भएको दाबी गरेका छन् । अध्ययन र भ्रमण भिसामा गएका उनीहरू रुसी सेनामा भर्ना भएको सरकारको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । उनले कम्तिमा सय जना नेपाली हराइरहेको बताए। ‘करिब दुई स यजना काम गर्न, अध्ययन र भ्रमण भिसामा रुस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको खुलेको छ। त्यसभन्दा केही बढी भर्ना भएको हुनुपर्छ भन्ने हो । किनभने सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ,’ उनले भने ।उनले युक्रेनमा बन्दी रहेका नेपालीको रिहाईका लागि त्यहाँको सरकासँग निरन्तर सम्बाद भइरहेको बताए । ‘युक्रेन हेर्ने…


