जुन मिडिया प्रालि, तारकेश्वर १०, काठमाडौं ।
सम्पादकः मुना कंडेल
सूचना विभाग दर्ता नंः ४२१९-२०८०/०८१
सम्पर्क फोनः ९८४१०४६०१४
ईमेलः prajatantradailyonline@gmail.com
काठमाडौं : धर्मबारे विवादस्पद अभिव्यक्ति दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का राप्रपा महामन्त्री राजेन्द्र गुरुङले प्रश्न गरेका छन् । उनले सामाजिक संजालमार्फत मन्त्री किराँतीलाई ७ प्रश्नपत्र गरेका हुन् । यस्ता छन् उनक प्रश्न: १) किराँतको वैभव, पहिचान र मर्म भुलेर पास्टर नै बन्ने लक्ष्य हो ?२) पारुहाङ, सुम्निमा, पाथीभरा, हलेशी र महागुरु फाल्गुनन्दलाइ बिर्सेकै हो ?३) वेद, मुन्धुम र त्रिपिटकलाइ कुल्चेर हरियो डलरवालाहरुको कन्दानी समात्ने नै सपथ खाको हो ?४) नेपालको धर्म, इतिहास, पहिचान, गौरवलाई समाप्त पार्ने नै उदेश्य हो ?५ ) किराँत भूमि, किराँत धर्म र किराँत परम्परालाई अपमान नै गरेको हो ?६)…


