प्रकाशित मिति:
मंगलवार, ११ भाद्र २०८१
चर्चित बन्दै हिन्दू सम्राट सेना नेपाल
हिन्दू सम्राट सेना नेपाल धनुषा शाखाको सबैला नगरपालिकाद्वारा श्रीकृष्ण जन्मष्टमीको सुखद अवसरमा पहिलोपटक रथयात्राको निकालिएको छ। साथै विभिन्न चोकको नामाकरण गरियो रामचोक लगायत कृष्णचोकको पनि समुद्घाटन सबैला नगरपालिकामा हिन्दू सम्राट सेनाद्वारा गरियो।



