काठमाडौं : नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको छ ।
प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीका ४०९२ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा भई रिक्त हुने आउने पदमा सरुवा गरिएको जनाइएको छ ।
सूचीः
प्रकाशित मिति:
शुक्रबार, २० पुष २०८०



