काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् ।
दाहालले प्रस्ताव गरेको प्रस्तावमा १५७ मतसहित विश्वासको मत पाएका छन् ।
त्यसको विपक्षमा ११० मत परेको थियो भने १ मत मत दिन्न भन्नेमा परेको सभामुख देवराज घिमिरेले जनाए ।
प्रकाशित मिति:
बुधबार, ३० फाल्गुन २०८०



