काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन अमेरिकाको भ्रमणमा छन्। सोही अनुसार उनी प्रवासी नेपालीहरूद्वारा अमेरिकाको टेक्सस राज्यस्थित ड्यालसमा आयोजित ‘मःमः फेस्टिभल’ मा सहभागी भएका छन्।

त्यहाँ उनले विभिन्न प्रवासी नेपालीहरुसँग भेटघाट गरेका छन्। राप्रपाको शुभेच्छुक संगठन ‘प्रवासी नेपाली एकता समाज (पानस)’ अमेरिकाको तेश्रो अधिवेशनमा भाग लिन अध्यक्ष लिङ्देन अमेरिका पुगेका हुन्। उनी यहि कात्तिक २० गतेसम्म सम्म अमेरिकामा रहने पानसले जनाएको छ।







![राप्रपा अध्यक्ष लिङ्देनले भटे अमेरिकाको ड्यालसमा रहेका प्रवासी नेपाली [फोटोहरु]](https://prajatantra.thecodeedev.com/wp-content/uploads/2023/10/395886686_302632762629969_3901205454486039749_n-1024x768.jpg)
