काठमाडौं : नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गर्न माग गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले भने, ‘भारतले आापलाई जापानले हलुवावेदलाई राष्ट्रिय फल बनाएको छ । त्यसैगरी नेपालले नेपालले सुन्तालालाई राष्ट्रिय फल घोषणा किन नगर्ने ?’
प्रकाशित मिति:
शुक्रबार, १८ फाल्गुन २०८०



